चट्याङ लागेर मृत्यु, बाबु-आमा घाइते

ताप्लेजुङ/ चट्याङले लागेर ताप्लेजुङमा नाबालक छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् । जिल्लाको मैवाखोला गाउँपालिका -४ साँघु ताम्राङका दार्जिलिङ शेर्पाको घरमा बुधबार राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर छोरा १० वर्षीय फुर्वादोर्ची शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार चट्याङ … Continue reading चट्याङ लागेर मृत्यु, बाबु-आमा घाइते